रौतहटमा ५० लाखभन्दा बढीका मोबाइल सामग्री बरामद
nepalpress.com · Wed Sep 23 10:38:13 GMT 2026

रौतहट । सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट रु ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारी ती सामान बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)