नदीको जोखिम निरन्तर निगरानीमा, घण्टा-घण्टामा पूर्वसूचना
baahrakhari.com · Wed Sep 23 10:37:29 GMT 2026

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ ।
सरकारले सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको हो । आगामी शुक्रवारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरुप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)