कांग्रेसकाे पालिका अधिवेशन : धरानमा सर्वसम्मत, विराटनगरमा भाेलि
ratopati.com · Wed Sep 23 10:41:43 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका अधिकांश स्थानीय तहमा उत्साहजनक रूपमा अधिवेशन प्रक्रिया अघि बढिरहेको साे पार्टीले जनाएकाे छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा भने सहमतिमै सर्वसम्मत नेतृत्व चयन भएको छ। धरान नगर सभापतिमा नरेन्द्र प्रसाद राई (प्रविण) निर्विरोध निर्वाचित भएका छन्। धरानमा सभापतिसहित सबै पदाधिकारी सहमतिमै चयन गरिएको नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)