आन्दोलनरत चिकित्सकसँग संवाद गरी माग पूरा गर्न पिपुल्स डेन्टल कलेज प्रशासनलाई चिकित्सक संघको आग्रह
ratopati.com · Wed Sep 23 10:44:17 GMT 2026

काठमाडौँ। पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, काठमाडौँमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू आफ्ना सेवासुविधा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलित भएका छन्।
कार्यालय समय, पारिश्रमिक तथा अन्य अधिकारको माग राख्दा कलेज प्रशासनले बेवास्ता गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। यस घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)