प्रदेश सरकारले भन्यो— अति भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू
ratopati.com · Wed Sep 23 10:45:00 GMT 2026

सुर्खेत । शुक्रबारदेखि आइतबारसम्म कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)