नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल
arthadabali.com · Wed Sep 23 10:42:20 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकसँग पार्टीको सम्बन्ध सुदृढ बनाउन वडा र पालिका तह सशक्त, संगठित र गतिशील हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमै पार्टी कमजोर भए नागरिकसँगको सम्बन्ध टुट्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)