रास्वपा नेताको घरमा छापा, ५० लाख बढी मूल्यका मोबाइल पार्ट्स बरामद
kendrabindu.com · Wed Sep 23 10:42:39 GMT 2026

रौतहट । रौतहट सदरमुकाम गौर नगरपालिका–४ टिकुलियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेतासँग सम्बन्धित घरबाट ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा अन्य सामग्री बरामद भएको छ।
सशस्त्र प्रहरीले भन्सार छली गरी मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको सूचनाका आधारमा बुधबार दिउँसो उक्त घरमा खानतलासी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)