शार्दुल ठाकुरपछि निकोलस पूरन र मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा हैदराबादरिुद्ध लखनऊको जीत
kalakarmi.com · Thu Mar 27 23:35:39 GMT 2025
हैदराबाद- इन्डियन प्रिमियर लिग २०२५ को साता सातौं खेलमा लखनउ सुपरजाएन्ट्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ । आईपीएलको यो १८औं सीजनमा लखनउको यो पहिलो जीत हो । बिहीवार राति सम्पन्न यो खेलको जीतको नायक ब्याटिङतर्फ निकोलस पूरन र मिचेल मार्श रहे भने बलिङमा शार्दुल ठाकुरले आफ्नो जादू देखाए ।
शार्दुलले आफ्नो कसिलो बलिङमार्फत सनराइजर्सको विस्फोटक ब्याटिङ लाइनअपलाई दुई सय रनभित्र रोके । उनले हैदराबादको घरेलु मैदानमै यस्तो प्रदर्शन गरे, जुन सनराइजर्सका कप्तान प्याट कमिन्स कहिल्यै बिर्सन सक्ने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)