मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले उपमहासचिव भट्टराईको प्रस्ताव– ओलीलाई सम्मानजनक बिदा, प्रतिनिधि परिषद्को बैठक बोलाउन माग

setopati.com · Wed Sep 23 10:45:52 GMT 2026

नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले लिखित प्रस्ताव पेस गरेका छन्।

उनले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट सम्मानजनक बिदा लिन आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)