इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु
ekantipur.com · Wed Sep 23 10:47:59 GMT 2026

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु
जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे स्थानीय समयअनुसार जहाजसँग सम्पर्क विच्छेद भएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)