हिमालय अर्गनाइजेसनका सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा
bishowkhabar.com · Wed Sep 23 10:46:17 GMT 2026

काठमाडौं– वातावरणमैत्री तथा विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी कर्जा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अब हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल, हिमालय मोटोरेक्स तथा सम्बद्ध कम्पनीले बिक्री वितरण गर्ने कमर्सियल तथा विद्युतीय सवारीसाधन खरिदमा ग्राहकले ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)