मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेरी बढ्यो अण्डाको मूल्य

nepalsamaya.com · Wed Sep 23 10:50:42 GMT 2026

काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ।

संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)