योगेश भट्टराईको प्रस्ताव- ‘एमाले पुनर्गठनका लागि ओलीले नेतृत्व हस्तान्तरण गर्नैपर्छ’
kendrabindu.com · Wed Sep 23 10:54:41 GMT 2026

काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको वर्तमान संकट समाधानका लागि नेतृत्वदेखि संगठनसम्म व्यापक पुनर्गठन आवश्यक रहेको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित धारणा पेस गर्दै भट्टराईले पार्टी अध्यक्षले सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)