रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो
khabarhub.com · Wed Sep 23 10:51:24 GMT 2026

पाल्पा
– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको कालो भट्ट कुनै समय खाद्यान्न मात्रै थिएन, घरखर्च चलाउने बलियो आधार थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)