मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रमणी’ सार्नुपर्ने भएपछि गायिका एलिना चौहान भन्छिन्– ‘तपाईँहरूको मायाले हार मान्न दिएन’

kalakarmi.com · Wed Sep 23 10:52:34 GMT 2026

काठमाडौं– गायिका एलिना चौहानले केही महिनाअघि मध्य वानेश्वरमा सञ्चालनमा ल्याएको ‘रमणी बाइ एलिना’ नयाँ स्थानबाट पुनः सञ्चालनमा आउने भएको छ ।

काठमाडौंको मध्य वानेश्वरमा सञ्चालनमा ल्याइएको ‘रमणी’ खुलेको केही समयपछि नै पुरानो स्थानबाट सार्नुपर्ने अवस्था आएको एलिनाले बताएकी छिन् । भवनको स्वामित्व परिवर्तन भएपछि उक्त भवन खाली गर्नुपर्ने तथा पछि भवनसम्बन्धी अर्को निर्णय भएपछि आफूले व्यवसायलाई नयाँ स्थानमा सार्ने निर्णय गरेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)