मनास्लु हिमालमा मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो
lokaantar.com
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं ल्याइएको छ।
मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)