मंसिरमा गर्ने भनिएकाे नेकपाको महाधिवेशन अनिश्चित
ekantipur.com · Wed Sep 23 10:29:48 GMT 2026

मंसिरमा गर्ने भनिएकाे नेकपाको महाधिवेशन अनिश्चित
नेकपाभित्र महाधिवेशन गरी चुस्त नेतृत्व बनाउन माग भए पनि संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमारमा नेपालले ‘तदर्थ समिति’मार्फत पार्टी चलाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)