एल निनोको प्रभाव : फेब्रुअरीसम्म विश्वभर ४ लाख ५१ हजार र भारतमा मात्रै १५ हजारभन्दा बढीको मृत्यु हुन सक्ने चेतावनी
ukeraa.com

एजेन्सी : यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ।
युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्मको अवधिमा उच्च तापक्रमका कारण हुनसक्ने सम्भावित मृत्युको यो अनुमान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)