इटहरीमा हुँदैछ सीप तथा रोजगार मेला
reportersnepal.com · Wed Sep 23 10:53:31 GMT 2026

काठमाडौँ, ७ असोज । सरकारले कोशी प्रदेशको इटहरीमा यहि असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मेलालाई उद्योग, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, सीप तालिम दिने संस्था र करियर काउन्सिलिङ संस्थाबीच समन्वय गर्ने एकीकृत प्लेटफर्मका रूपमा अघि बढाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)