भन्सार विभागले उठायो १ खर्ब २ अर्ब राजस्व
ratopati.com · Wed Sep 23 10:57:36 GMT 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागले तोकेको वार्षिक राजस्व लक्ष्यको १ खर्ब २ अर्ब रुपैयाँ असुली भएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षका लागि ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा भदौ ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो। अब विभागले ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुल गर्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)