लान्ताउ नेपाली समाज हङकङद्वारा बाढीपीडितलाई ५ लाख ८६ हजार सहयोग
ekantipur.com · Wed Sep 23 10:16:48 GMT 2026

लान्ताउ नेपाली समाज हङकङद्वारा बाढीपीडितलाई ५ लाख ८६ हजार सहयोग
समाजले आफ्नो कोष र ३० सदस्यबाट संकलित २९ हजार २०१ हङकङ डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)