दशैंमा बजाजको ‘गेम अफ पावर’ : मोटरसाइकल किन्दा १ लाखसम्म पुरस्कार, च्याम्पियनसँग भेट
bishowkhabar.com · Wed Sep 23 10:57:14 GMT 2026

काठमाडौं – दशैं नजिकिँदै गर्दा मोटरसाइकलको बजारमा चहलपहल बढिरहेका बेला बजाजले ग्राहकका लागि नयाँ अभियान सार्वजनिक गरेको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने होरु’ अभियान ल्याएको हो ।
अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले पुरस्कार जित्ने अवसरसँगै डिजिटल दौडमा सहभागी हुन र आफ्ना मनपर्ने खेलाडी तथा च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)