३५ उपसचिव र ९ शाखा अधिकृतको सरुवा (सूचीसहित)
baahrakhari.com · Wed Sep 23 10:57:52 GMT 2026

काठमाडौं । ३७ उपसचिव र ९ शाखा अधिकृतको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ३७ उपसचिव र मंगलबार ९ शाखा अधिकृतको सरुवा गरेको हो ।
सरुवा विवरण मन्त्रालयले प्रकाशित गरेको छ । उपसचिवहरू अधिकांश जिल्ला समन्वय समिति र नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतहरू छन् भने शाखा अधिकृत गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृतहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)