सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
clickmandu.com · Wed Sep 23 11:04:04 GMT 2026

एजेन्सी । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
बुधबार सार्वजनिक गरिएको ‘एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सेप्टेम्बर २०२६’ प्रतिवेदन अनुसार, नेपालको चालु वर्षको वृद्धिदर यसअघि जुलाईमा गरिएको प्रक्षेपण (३.९ प्रतिशत) मै यथावत राखिएको छ भने सन् २०२७ को वृद्धि प्रक्षेपण भने घटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)