भव्य रूपमा सम्पन्न भयो ढोरपाटन लायन्स ब्याडमिन्टन कपको दोस्रो संस्करण
lokaantar.com
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा ‘ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८३’ बाग्लुङको बुर्तिबाङस्थित कभर्ड हलमा बुधबार सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
प्रतियोगितामा ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान्स, ५५ वर्षमाथिको राष्ट्रिय सुपर भेट्रान्स, ‘बी’ लेभल खुला राष्ट्रिय र अन्तर- धौलागिरी ‘सी’ लेभल स्पर्धा समावेश गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)