मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री शाहले भारी वर्षा हुने मौसम पूर्वानुमान अनुसार सचेतता अपनाउन आग्रह

barnanmedia.com · Wed Sep 23 10:57:50 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान अनुसार सचेतता अपनाउन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री वालेनले सामाजिक सञ्जालमा लेख्दै सचेतता अपनाउन आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)