संक्रामक पशु रोग नियन्त्रणका लागि स्पष्ट कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी
canadanepal.com · Wed Sep 23 11:02:30 GMT 2026

काठमाडौं - कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संक्रामक पशु रोगको प्रभावकारी नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।
बुधबार सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले पशुपन्छी क्षेत्र लाखौँ घरपरिवारको जीविकोपार्जनको प्रमुख आधार रहेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)