नेपाललाई पदकविहीन हुनबाट जोगाउने तेन्जिङ
baahrakhari.com · Wed Sep 23 11:01:59 GMT 2026
काठमाडौं । नेपालले जापानको आइची–नागोयमा जारी एसियाली खेलकुदको पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ । बुधबार नेपालले कांस्यपदक जितेको हो ।
नेपालका निम्ति एसियाली खेलकुदमा तेक्वान्दो र बक्सिङपछि सबैभन्दा सफल खेल हो, कराते । त्यसैले यो खेलबाट पदकको आशा हुनु स्वाभाविक नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)