दिल्ली, चेन्नाई तथा बैंग्लोर र कोलकता आईपीएलको शीर्ष चारमा
neplays.com
इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । आज भएको खेलमा दिल्लीमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो ।
दिल्लीले दिएको १६५ रनको लक्ष्य बैंग्लोरले अन्तिम बलमा छक्का प्रहार गर्दै ३ विकेट गुमाएर पुरा गरेको थियो । बैंग्लोरको जितमा श्रीकर भारत र एबी ग्लेन म्याक्सवेल दुवैले नटआउट अर्धशतकीय पारि खेले । श्रीकरले ७८ तथा म्याक्सवेलले ५१ रनको योगदा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)