इजरायली आक्रमणमा हमासका वित्त प्रमुख मोहम्मद अबु अलवान मारिए
ratopati.com · Wed Sep 23 11:06:56 GMT 2026

तेल अभिभ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसमा गरेको लक्षित कारबाहीका क्रममा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी संयुक्त वक्तव्यमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल कात्जले इजरायल रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सी (आईएसए) को संयुक्त प्रयासमा उक्त आक्रमण गरिएको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)