ओलीमाथि खनिए योगेश : षड्यन्त्रको सिद्धान्तले सधैँ चल्दैन, गत वर्ष भदौको घटनामा आत्मआलोचित हुनुपर्छ, माफी माग्नुपर्छ
khabarhub.com · Wed Sep 23 11:06:01 GMT 2026

काठमाडौं- लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीसँग दुई लाइन संघर्ष चलाइरहेका उपमहासचिव योगेश भट्टराईले एक पटक फेरि लिखित दस्तावेजमार्फत् निशाना साँधेका छन्।
तीन दिनदेखि ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव भट्टराईले १५ बुँदे विस्तृत लिखित प्रस्ताव तथा धारणा पेस गर्दै ओलीमाथि एक प्रश्नको बर्षात् गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)