पार्टी विभाजन हुन नदिन अदालतले आधिकारिक मानेको पक्षम सहभागी भएँ : विश्वकर्मा
himalpress.com · Wed Sep 23 11:05:19 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएको बताएका छन्।
बुधबार रिपोटर्स क्लबले काठमाडौँमा गरेको साक्षात्कारमा नेता विश्वकर्माले पार्टीको आधिकारिकताका विषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टी विभाजन हुन नदिन र एकताबद्ध राख्न निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको कांग्रेसको पक्षमा उभिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)