भूमि समस्या समाधान आयोगका तत्कालीन जिल्ला अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nepalnews.com · Wed Sep 23 11:09:52 GMT 2026

सुर्खेत। सरकारी स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा गराएको अभियोगमा कालीकोटका तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्षसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
जग्गा नाममा गराउन भूमिका खेल्ने, नाममा लिने र सो कार्यमा सहभागी भएका १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)