‘प्रधानमन्त्रीको भ्रमण टोलीको आकार घटाइनु सकारात्मक, तर कूटनीतिक गृहकार्य पुगेन’
ratopati.com · Wed Sep 23 11:13:50 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ को संयुक्त राष्ट्रसङ्घीय महासभा भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले असन्तुष्टि व्यक्त गरेको छ।
भ्रमणमा निस्कनुअघि संसद्मा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)