महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष : पत्रकारिता जोगाउने जिम्मेवारी प्रत्येक पत्रकारको हो, अमुक संस्थाको होइन
ratopati.com · Wed Sep 23 11:10:26 GMT 2026

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको साख कमजोर हुँदै गएको बताएका छन्।
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपाली पत्रकारिताको व्यावसायिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)