महाधिवेशनबारे नेकपा मौन, कुन–कुन वाम घटकसँग हुँदैछ एकताका लागि छलफल ?
ratopati.com · Wed Sep 23 11:15:00 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले पूर्वनिर्णयलाई लत्याउँदै ‘विशेष जनअभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बैठकले पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि दुई महिने ‘विशेष जनअभियान’ सञ्चालन गर्ने निर्णय भएकाले महाधिवेशन नहुने निश्चित भएको नेताहरू बताउँछन् । यसअघि वैशाखमा बसेको केन्द्रीय संयोजन समिति बैठकले अगामी मंसिर ११–१५ सम्म एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)