नक्कली सुकुम्बासीलाई जग्गा, एक दर्जन मुद्दा
janaaastha.com

तत्कालिन भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष धिरबहादुर बम भ्रष्टाचारमा तानिएका छन् । नक्कली सुकुम्बासीलाई सरकारी जग्गा दिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित एक दर्जनउपर मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)