पार्टी विभाजन हुन नदिन अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएका हौं -मीन विश्वकर्मा
kendrabindu.com · Wed Sep 23 11:10:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको पक्षमा सहभागी भएको बताएका छन् ।
बुधबार रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा नेता विश्वकर्माले पार्टीको आधिकारिकताका बिषयमा कानुनी लडाइँ जारी रहे पनि पार्टी विभाजन हुन नदिन र एकताबद्ध राख्न निर्वाचन आयोग र अदालतले आधिकारिक मानेको कांग्रेसको पक्षमा उभिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)