हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणको तयारी, ५ सदस्यीय समिति गठन
kathmandupati.com · Wed Sep 23 11:13:36 GMT 2026

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम हिउँदमा काठमाण्डु उपत्यका लगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ ।
हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)