‘देउवा एयरपोर्टबाट महाराजगन्ज जाँदा चुनदेवी पस्ने कार्यक्रम थिएन, अप्राकृतिक अभिव्यक्ति दिन लगाइयो’
nepalpress.com · Wed Sep 23 11:12:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवालाई मिलाउनको लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल फर्किएपछि देउवाले पार्टी मिलाउनकै लागि वक्तव्य निकालेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)