मालिकले तलब नदिएपछि एक कर्मचारीले पसलमा आगो लगाइदिए, २४ करोडको घाटा
nepalpress.com · Wed Sep 23 11:11:02 GMT 2026

काठमाडौं । भारतको गुजरातस्थित औद्योगिक सहर सुरतको एक कपडा बजारमा लागेको भीषण आगो जानाजान लगाइएको खुलेको छ ।
प्रहरीका अनुसार बक्यौता तलब नपाएको रिसमा पूर्वकर्मचारीले आफ्नै साहूको पसलमा आगो लगाएको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)