पोर्चुगलले काठमाडौंमा महावाणिज्य दूतावास खोल्न नेपालसँग माग्यो अनुमति
baahrakhari.com · Wed Sep 23 11:14:32 GMT 2026

काठमाडौं । पोर्चुगलले काठमाडौंमा महावाणिज्य दूतावास खोल्न नेपाल सरकारसँग अनुमति मागेको छ । पोर्चुगलले महावाणिज्य दूतावास खोल्न अनुमति माग्दै पठाएको पत्र अहिले परराष्ट्र मन्त्रालयमा पुगेको छ ।
“पोर्चुगलले काठमाडौंमा महावाणिज्य दूतावास खोल्न अनुमति माग्दै पत्र पठाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरी सँग भन्यो, “प्रधानमन्त्री र परराष्ट्रमन्त्री न्युयोर्कबाट फर्केलगत्तै अनुमति प्रदान गर्ने प्रक्रिया अघि बढ्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)