मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टोटनहममाथि चेल्सीको शानदार जित

onlinekhabar.com · Mon Sep 20 01:11:14 GMT 2021

काठमाडौं । प्रिमियर लिगमा शनिवार चेल्सीले टोटनहम हट्सपरलाई ३-० ले पराजित गरेको छ । लण्डन डर्बीमा टोटनहममाथि शानदार जितपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दवस्रो हाफमा चेल्सीले ३ गोल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)