दुई महिनामा ६१ अर्ब सार्वजनिक ऋण संकलन, ८५ अर्ब भुक्तानी
ekantipur.com · Wed Sep 23 11:19:04 GMT 2026

दुई महिनामा ६१ अर्ब सार्वजनिक ऋण संकलन, ८५ अर्ब भुक्तानी
गत भदौमा तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २०८३ असारमा कुल ऋण २६ खर्ब ८१ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)