पाकिस्तान–अफगानिस्तान सीमामा फेरि गोली हानाहान
bishowkhabar.com · Wed Sep 23 11:18:08 GMT 2026

काठमाडौं– पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् ।
काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)