मनकामना र भेनस कलेज बने वागमती प्रदेश च्याम्पियन
gorkhapatraonline.com · Wed Sep 23 11:20:59 GMT 2026
। एशियन पेन्ट्स च्याम्पियन्स कप २०२६ अन्तर्गत व्वाइज फुटबलतर्फ मनकामना सेकेण्डरी स्कुल वागमती प्रदेश च्याम्पियन बनेको छ ।
बुधवार लेबरोटरी स्कुलको खेल मैदानमा सम्पन्न प्रदेशस्तरीय खेलमा काठमाडौँ उपत्यकाव्यापी च्याम्पियन मनकामना सेकेण्डरी स्कुलले चितवन जिल्लामा सम्पन्न प्रतियोगिताको च्याम्पियन माडी माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले पराजित गरेको आयोजकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)