‘बोक्सीको घर’ बाट चम्किएकी सुपलाले साइन गरिन् ‘बाकस’
onlinekhabar.com · Wed Sep 23 11:13:51 GMT 2026

काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन् । डेब्यू फिल्म ‘बोक्सीको घर’बाट चर्चामा आएकी सुपलाको यो नयाँ फिल्म हो ।
वास्तविक जीवनमा यी दुईजना बाबुछोरी पनि हुन् । निर्देशक पन्तले दशैंपछि छायांकन थालिने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)