लुम्बिनी लायन्समा यो सिजन पनि अस्ट्रेलियाका डार्सी शर्ट
setopati.com · Wed Sep 23 11:22:00 GMT 2026
अस्ट्रेलियन ओपनर डार्सी शर्टले यो सिजन पनि लुम्बिनी लायसन्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्।
गत वर्ष लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन अस्ट्रेलियन ओपनिङ ब्याटर शर्टले प्रमुख भूमिका खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)