मेघराज पौडेललाई एफएनसिसिआईको यातायात समितिमा जिम्मेवारी
setopati.com · Wed Sep 23 11:20:33 GMT 2026

अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ।
एफएनसिसिआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)