पर्यटन विभागको ट्राभल एड्भाइजरी: पदयात्रा र हिमाल आरोहणमा उच्च सतर्कता अपनाउनू
clickmandu.com · Wed Sep 23 11:23:51 GMT 2026

काठमाडौं । सरकारले प्रतिकूल मौसमका कारण सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै पर्वतारोही तथा पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एक विशेष मौसम सम्बन्धी ट्राभल एड्भाइजरी जारी गर्दै असोज ९ देखि ११ गतेसम्म सकेसम्म यात्रा नगर्न र गराउन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)